काठमाडौं । साताको चौंथो कारोबारको दिन सेयर बजार हरियाली भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ९२.२२ अकंले बढेर १९६३.५५ को बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ६० लाख ७६ हजार रुपैयाँको