काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओमा ८० करोड ६७ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म ७ लाख २४ हजार ६३९ जना आवेदकले ८० लाख ६७ हजार ४ सय कित्ता सेयरको लागि आवेदन परेको हो । कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारणका