काठमाडौं । दोल्ती पावर कम्पनीको आइपीओमा वेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीको आईपीओ समयमै मागभन्दा धेरै आवेदन परेकाले आज बैंकिङ्ग सयममा भर्न पाइने छ । कम्पनीले गत चैत २८ गतेदेखि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९