शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

बिपिडब्लु लघुवित्तको आईपीओ निष्काशन, १ हजार कित्तासम्म भर्न पाइने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन भएको छ । कम्पनीले आज अर्थात फागुन १८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।