१८ कार्तिक २०८३, बुधबार

शेयर

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आज फाँटफाँट हुँदै, कतिको हुँदैछ हात खाली ?

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज दिउँसो १.३० बजे कार्यालयमा हुने भएको हो । कम्पनीको आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको थियो । १३ लाख २५ हजार ८४७ जनाले कुल १ करोड ४७ लाख ३५