१८ कार्तिक २०८३, बुधबार

शेयर

भूगोल इनर्जी डेभलपमेन्टको आइपीओमा १० भन्दा गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा अन्तिम दिन (चैत २७ गते) सम्म १ अर्ब ३७ करोड ११ लाख ९५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिनसम्म १२ लाख २६ हजार ६५९ जनाले १ करोड ३७ लाख ११ हजार ९५० कित्तका लागि आवेदन दिएका छन् ।