शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

आज सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आज (फागुन १ गते) बन्द हुने भएको छ । सरकारले जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदादिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । साथै बेंकहरुका अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सेवा पनि आज बन्द