शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

ग्लोबल आइएमई बैंकको ५ अर्बको ऋणपत्र माघ २९ गतेदेखि बिक्रीमा आउने, ब्याजदर कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई