काठमाडौं । कालिञ्चोक दर्शन कम्पनी लिमिटेडको आईपीओ आज (माघ १९ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँट भएको हो । यसमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको छ । कुल १४ लाख ७३ हजार ९ सय ६९