काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपीओ निष्कासको अनुमति पाएका हुन । दोल्तीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्काशन गर्न