शेयर Archives - Page 57 of 1139 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर

आजसम्म सेयर किन्नेले आइएमई लाइफ ०.५२ प्रतिशत लाभांश पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस ११ गते बुक क्लोज गर्दैछ। जसअनुसार आजसम्म सेयर किन्नेले कम्पनीले घाेषणा गरेकाे १०.५२ प्रतिशत लाभांश पाउनेछन् । कम्पनीले आफ्नो नवौँ वार्षिक साधारणसभा यही पुस २४ गते काठमाडौंको धुम्बाराहीस्थित