काठमाडाैं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख