शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

धौलागिरी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं ।धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १० लाख ३१ हजार कित्ता आईपीओ बिहीबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल डीएलबीएस रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबार १४८ रुपैयाँ ६६ पैसादेखि ४४५ रुपैयाँ ९८ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने भएको