काठमाडौं । बरुण हाइड्रो पावरले अवितरिक हकप्रद शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आज अर्थित कात्तिक १४ गतेदेखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । उक्त लिलामी