काठमाडौं । आइतबार शेयर बजारमा सामान्य अकंले ओरालो लागेको छ । अघिल्लो साता सुधार तिर लम्किदैं गएको शेयर बजार फेरी ओरालो लाग्दा लागनीकर्ता हैरान भएका छन् । बीमा कम्पनी, बैंक, म्युचुअल फण्ड, फाइनान्सले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण सुरु गरी रहेदा शेयर बजार ओरालो लाग्दा लागनीकर्ता निराश