काठमाडौं । सेयर बजारले दशैंलाई स्वागत गरेको छ । दशैंअघिको अन्तिम कारोबार दिन बजारले गति लिएको हो । बिहीबार बजार १६.२९ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक १८५३.७६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जीवन बीमा बाहेकका सबै समूहरु हरियाली बनेका छन् । लगानीकर्ता दशैं