शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

उच्च दरमा बढ्यो चार कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । मंगलबार चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त दिन समीट लघुवित्त वित्तीय संस्थासहित चार कम्पनीको सेयर उच्च दरमा वृद्धि भएको हो । उक्त दिन समीट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ८४ रुपैयाँ ५० पैसाले