काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बाणिज्य बैंकको शेयर कारोबार रोक्का भएको छ । मंगलबार मर्जरमा जाने सहमति गरेका एनसीसी बैंक र कुमारी बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरेको हो । दुवै बैंकले सोमबार शेयर स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएका हुन । एनसीसीका मर्जर कमिटी संयोजक