शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

ब्याजदरको वृद्धिले लगानीकर्ता त्रसित, लाभांश सिजनमा पनि ६५ करोडमा खुम्चियो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन फेरी शेयर बजार ओरालो लागेको छ । बुधबार सुधार आएको शेयर बजारले फेरी ओरालो यात्रा तय रहेको छ । शेयर बजारमा ओरालो लागेसँगै हिजो उत्साहित भएका लगानीकर्ता फेरी निराश हुन थालेका छन् । शेयर बजारमा उतापचडाप कायमै रहदाँ शेयर बजार प्रति लगानीकर्ताको आक्रोस पनि