शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

नेप्सेमा सुधार, ७२ करोडमा सिमित भएको कारोबारमा यी कम्पनीको भयो सर्वाधिक

काठमाडौं । शेयर बजारमा आज भने सुधार देखिएको छ । केही साता यता भारी गिरावट आएको शेयर बजारमा आज भने सुधार देखिएको हो । लाभांश सिजनको सुरुवात र बैकहरुले ब्याजदरको निर्धारण गरे सक्ेको हुदाँ शेयर बजारमा सुधार आएको आंकलन गरेको छ । बुधबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ११.२२ अकंले बढेर