काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज कम्पनीका लाइसेन्सका लागि आवेदन खुला भएको छ । नेपाल धितोपत्र बोर्ड नयाँ स्टक एक्सचेन्जको लाईसेन्सको लागि आवेदन खुला गरेको हो । नयाँ स्टक एक्सचेञ्जका लागि आजैका मितिले ४५ दिनभित्र आवेदन दिन सकिने छ । बोर्डले धितोपत्र ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियामवली २०६३ र धितोपत्र