काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ बिहीबार साँझ ५ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन माग भन्दा ७.६२ गुणा बढी हुन आउँछ । कम्पनीले भदौ २९ गतेदेखि