काठमाडौं । भोलि अर्थात भदौ २९ गतेदेखि सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५०