शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

छुट्नु होला नि ? इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ २८ गते) अन्तिम मौका रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि गत भदौ ७ गतेबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित