काठमाडौं । लगानीकर्ताका विभिन्न संगठनहरुले नेपाल धितोपत्र बोर्डविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सोमबार लगानीकर्ता संघका ९ वटा संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पुँजीबजार विस्तारका कार्य रोकिए कडा प्रतिवादसहित आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स प्रक्रिया लगायत पुँजी बजार विस्तारका कार्य रोकेकाले