शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म दिने ?

काठमाडौं । हिमालयन बैंकले ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकले भदौ १५ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको २५ लाख युनिट (इकाई) ऋणपत्रमा अब भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको