शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

झिनो अकंले घटेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारको उत्साह एक दिन समेट टिक्न सकेन । शेयर बजार यो साताको पहिलो दिन सुधार देखिएको भइपनि दोस्रो दिने सामान्य अकंले ओरालो लागेको हो । शेयर बजारमा झिनो सुधार र झिनो ओरालो लाग्ने क्रम जारी छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२९ अकंले घटेर १९७३.०१ बिन्दुमा