शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन तीन कम्पनीको सेयर मूल्य उच्च दरम वृद्धि भएको छ । शुक्रबार दुई घण्टा खुला भएको कारोबारमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, रु रु जलविद्युत कम्पनी र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्या उच्च दरमा वृद्धि भएको हो । उक्त दिन सर्पोट माइक्रोफाइनान्सको सेयर मूल्य ९.८०