शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

पहिलो दिन मै श्रृजनशील लघुवित्तको आइपीओमा १३ गुणा बढीको आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओमा पहिलो दिन मै ४७ करोड रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ४ लाख २६ हजार ९९२ जना आवेदनबाट ४७ करोड ८४ लाख ८ हजार रुपैयाँ बराबरको ४७ लाख ८४ करोड ८० कित्ता शेयरको लागि आवेदन