शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

राप्ती हाइड्रोको कारोबार सुरू, कति छ कारोबार रकम?

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको नेपाल स्टक एक्सेञ्ज (नेप्से)मा पहिलो कारोबार भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३ सय १९ रूपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०६ रूपैयाँ ३५ पैसादेखि अधिकतम ३ सय १९ रुपैयाँ ०५