काठमाडौं । साताको पहिलो दिन भारी गिरावट आएको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । शेयर बजार केही साता यता खासै सुधार तिर लम्किन सकेको छैन । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले