शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

शेयर बजारमा सामान्य सुधार, कारोबार भने निरन्तर खुम्चिदैं १ अर्ब ३३ करोडमा सिमित

काठमाडौं । शेयर बजार आजै माथि उठन सकेको छैन । आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति पश्चात शेयर बजार बढ्ने आशामा रहेका लगानीकर्ता मौद्रिक नीति पश्चातको एक सातामा मात्र छलाङ आएर त्यसपछि ओरालो लागे पछि निराश भएका छन् । आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाबाट बाहिरिएको निक्षेपले शेयर