काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्क अधिकतम ५ रुपैयाँ लिन पाउने ब्यवस्था रहेको छ । बोर्ड सीआस्वासँगै बैंक तथा वित्तीय संस्थाले बिक्री प्रबन्धकलाई बुझाउनुपर्ने शुल्क र बिक्री प्रबन्धकले सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई बुझाउनुपर्ने शुल्क पनि घटाएको छ । बोर्डले ‘धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३’ मा तेस्रो संशोधन