काठमाडौं । शेयर बजार आजै सुधारिन सकेको छैन । शेयर बजारको अन्यौलले यता लगानीकर्ता लगानी गर्ने आजै डराइ रहेको अबस्था छ । शेयर बजार यो साताको दुबै दिन सामान्य अकंले घटेको भएपनि शेयर बजारमा कारोबार आसै सुधारिन सकेको छैन । शेयर बजारमा कारोबार खुम्चिदा अब नेप्सेका सुधारको आशामा लगानीकर्ता छन्