काठमाडौं । सोमबार सेयर बजारमा डबल अंकको सुधार आएको छ । आइतबार घटेको सेयर बजार सोमबार भने १८.०३ प्रतिसतले बढेको हो । आज साउन २ गते मौद्रिक निती आउने हल्लाले बजार बढेको हुनसक्ने लगानीकर्ताहरुले बताएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक निती ठिक्क पारेर बसेको छ । मौद्रिक नितीले बजारलाई