शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

सिक्लेस हाइड्रोपावरले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड मध्ये १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार