शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

आईपीओ निष्कासनको अनुमति माग्दै सानिमा मिडिल तमोर हाइड्रोपावर बोर्डमा

काठमाडौं । आईपीओ निष्कासनको अनुमति माग्दै सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । आईपीओ निष्कासनको अनुमति माग्दै हाइड्रोपावरले असार २४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ करोड ३१ लाख