शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा १० गुणा बढीको आवेदन, बुधबार आवेदन दिने अन्तिम दिन

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनको आईपीओमा १० गुणाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १२ लाख ११ हजार ६८९ वटा आवेदनबाट एक अर्ब ३८ करोड ७७ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७७ हजार ८९० कित्ता शेयरको लागि आवेदन परेको