शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

राप्ती हाइड्रोको आईपीओमा पहिलो दिन मै ३४ करोड रुपैयाँ संकलन, कति कित्ता पर्यो आवेदन ?

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा साढे १ गुण बढीको आवेदन परेको छ । सीडीएसका अनुसार पहिलो दिन (असार २९ गते) साँझ ५ बजेसम्ममा २ लाख ९७ हजार ३३९ जनाले ३४ लाख ९ हजार ९० कित्ता बराबरको ३४ करोड ९ लाख ९ हजार रुपैयाँका लागि आवेदन गरेको