शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

उताप-चडावका बीच शेयर बजार सुधार, झन्डै साढे २ अर्बको कारोबार हुदाँ १३ वटै उपसूचक हरियाली

काठमाडौं । साताको पाँचौ दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन आकर्षक सुधार आएको शेयर बजारमा आज भने झिनो सुधार देखिएको हो । शेयर बजारमा केही दिन यता सुधार भइरहेको छ । मौद्रीक नीति आउने समय नजिकिदै गर्दा शेयर बजार समेत सुधार आइरहेको पाइएको छ ।