काठमाडौं । सानिमा बैंकले ऋणपत्र आवेदन दिने आज (असार २४ गते) अन्तिम दिन रहेको छ । असार १० गतेदेखि २४ गतेसम्म बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ । बैंकले प्रतिकित्ता