काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले असार ८ गतेदेखि असार २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा माग अनुसारको आवेदन नपरेपछि म्याद थप गरी साउन ४ गतेसम्म पुराएको हो । कम्पनीको जारी पूँजी ६३ करोड २६