२१ कार्तिक २०८३, शनिबार

शेयर

‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड ले गर्यो लाभांश घोषणा

काठमाडौं । एनएमबि म्युचुअल फण्ड बाट सञ्चालन ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । दुबै फण्डले इकाई धनीहरूलाई आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१ दशमलव ०५२६३ को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण प्रयोजनका लागि बुक