काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से राताम्य भएको छ । बजेट भाषणपछि सुधार आउने आंकलन गरिएको शेयर बजारमा आजै सुधार आउन सकेको छैन । शुक्रबार नेप्से परिसूचक ३३.७६ अकंले घटेर २०७८.७० बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेप्से परिसूचक १८.२६ अकंले घटेर २११२.४७ बिन्दुमा बन्द भएको थियो ।