शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

लगानी गर्ने होईन ? एनआईसी एशियाले फ्लेक्सी क्याप फण्ड बिहीबारदेखि बिक्री खुला गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले जेष्ठ १९ गते बिहीबारदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई