काठमाडौं । अपि पावरको बुधबार जेठ १८ गतेबाट सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयर लिलामीमा खुला गर्ने लागेको जनाएको हो । उक्त शेयरको न्यूनतम १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी