शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

रिभर फल्स पावरको आईपीओ भर्नुभयो, ३ दिन मात्र बाँकी

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने जेठ ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २८ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६