शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

१० कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधीक कमाए-गुमाए

काठमाडौं । साताको चौथो दिन पनि नेप्से उकालो लागेको छ । बुधबार नेप्से ५६.०६ प्रतिशतले बढेर २३६९.०६ प्रतिशतले बढेको छ । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ । नेपाल एक्सचेञ्च (नेप्से) ४४.१६ अकंले बढेर २३१३ बिन्दुमा बन्द भएको थियो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५३ लाख ३३