शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

ऋणपत्र निष्कासनका लागि सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डूले दिए बोर्डमा आवेदन

काठमाडौं । ऋणपत्र निष्कासन गर्नका लागि सिद्धार्थ बैंक र बैंक अफ काठमाण्डूले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । सिद्धार्थ बैंकले ४० लाख कित्ता र बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । सिद्धार्थ बैंकले वार्षिक १० दशमलव ७५