शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

रिभर फल्स पावरको आईपीओ बाँडफाँट सम्पन्न, कतिले कति कित्ता पाए, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन तथा बिक्री खुला गरिएको आईपीओ बैशाख १९ गते बाँडफाँट सम्पन्न गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीलाई आईपीओ जारी गरेको थियो